×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

युनाइनेट इन्स्योरेन्सले गतवर्षको मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने, कहिले हुँदैछ वितरण ?

काठमाडौं । युनाइटेड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गतवर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो । कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

प्रस्तावित बोनस सेयर र नगद लाभांश नियामक नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: