काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको मतदानपछि नेपालि कांग्रेसले आफ्नो विजयीयात्रा सुरु गरेको छ ।
नेपालि कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले मुस्ताङ्गबाट जितको खाता खोलेका छन् । योगेशले मुस्ताङ्गबाट सानदारा जितसहित नेपालि कांग्रेसको जितको खाता खुलेको छ । उनले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार प्रेम प्रसाद तुलाचनलाई पराजित गरेका हुन् ।
गौचनले तीन हजार १५६ मत पाउँदा एमालेका तुलाचनले दुई हजार ५२१ मत मात्रै पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवीणकुमार शेरचनले ६६ मत मात्रै पाएका छन् । मुस्ताङको थासाङ गाउँपालिका–३ का योगेशले ललितपुरको लिटिल एन्जल्स स्कुलबाट १२ कक्षा पास गरेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्