×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी कमर्सियल बैंकले सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने

PRIME CA
GLOBAL IME BANK

सेञ्चुरी कमर्सियल बैंकले सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने

१५ मंसिर २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । गत वर्ष ६.०५ प्रतिशत लाभांश दिएको सेञ्चुरी कमर्सियल बैंकले यसवर्ष सेयरधनीहरुलाई ५ प्रतिशत लभांश दिने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई सो लभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत गरी कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेसँगै सेयरधनीहरुलाई वितरण गरिनेछ ।

गतवर्ष सेञ्चुरीले ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: