×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सेफ मनि छ भने यो सेयर किन्ने बेला हो’ : डा. केशब श्रेष्ठ

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार

PRIME CA
laxmi sunrise bank

‘सेफ मनि छ भने यो सेयर किन्ने बेला हो’ : डा. केशब श्रेष्ठ

काठमाडौँ । सेयर बजारले निरन्तर ओरालो लय लिईरहेका बेला सेयर बजार विश्लेषक डा. केशब श्रेष्ठले अहिलेको समय सेयर किन्ने बेला भएको बताएका छन् । अर्थ सरोकार डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम मार्केट टकमा बोल्दै उनले ढिलोचाँडो बजारले माथिल्लो लय समात्ने भएकाले अहिले सेयर किन्ने बेला भएको दाबी गरेका हुन् । अहिले ऋण गरेर नभई आफ्नो नियमित कमाईको वा बचतको पैसा भए सेयर किन्ने बेला रहेको उनको भनाई छ ।

कार्यक्रममा उनले अवको सेयर बजार कता ? बजार किन बढ्न मानिरहेको छैन ? लगायतका विषयमासमेत बोलेका छन् । उनले नेतृत्व गरेको लक्ष होल्डिङ्गसको खाता धितोपत्र बोर्डको आदेश अनुसार राष्ट्र बैंकले गरेको विषयमा पनि उनले कार्यक्रममा बोलेका छन् । उनले आफु धितोपत्र बोर्डविरुद्ध अदालत गएको र आफुले मुद्धा जितेरै छोड्ने दाबीसमेत गरेका छन् । बाँकी भिडियोमा हेर्नुहोस् :  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: