काठामाडौं । कुमारी र एनसीसी बैंकले पुस १७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।
नेपाल राष्ट्र बैंकबाट मर्जरसम्बन्धी अन्तिम स्वीकृति पाएका दुवै कम्पनीको गत मंसिर २५ गते सम्पन्न वार्षिक साधारणसभाले पनि मर्जर प्रक्रियालाई अनुमोदन गरिसकेको छ ।
मर्जरपछि कुमारी बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्ने बैंकले जनाएको छ । मर्जरप्रश्चात बैंकको केन्द्रीय कार्यालय काठमाडौं–२ टंगालमा रहनेछ । एकीकृत कारोबार सुरु गर्न डाटा माइग्रेसन गर्नुपर्ने भएकाले पुस १५ र १६ गते बैंकिङ सेवा बन्द रहने कुमारी बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्