×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी र एनसीसीले पुस १७ देखि एकीकृत कारोबार सुरु गर्ने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कुमारी र एनसीसीले पुस १७ देखि एकीकृत कारोबार सुरु गर्ने

Artha Sarokar

१२ पुष २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठामाडौं । कुमारी र एनसीसी बैंकले पुस १७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकबाट मर्जरसम्बन्धी अन्तिम स्वीकृति पाएका दुवै कम्पनीको गत मंसिर २५ गते सम्पन्न वार्षिक साधारणसभाले पनि मर्जर प्रक्रियालाई अनुमोदन गरिसकेको छ ।

मर्जरपछि कुमारी बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्ने बैंकले जनाएको छ । मर्जरप्रश्चात बैंकको केन्द्रीय कार्यालय काठमाडौं–२ टंगालमा रहनेछ । एकीकृत कारोबार सुरु गर्न डाटा माइग्रेसन गर्नुपर्ने भएकाले पुस १५ र १६ गते बैंकिङ सेवा बन्द रहने कुमारी बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी