काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले पनि अब आधार दर (बेस रेट) प्रकाशन गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकका अनुसार अब आगामी माघ महिनादेखि लघुवित्तहरुले पनि बेस रेट प्रकाशन गर्नुपर्नेछ । यसअघि लघुवित्तहरुले आधार दर राष्ट्र बैंकमा बुझाए हुने भए पनि अब भने मासिक रुपमा बेस रेट लघुवित्तहरुले आफ्नो संस्थाको वेबसाइटमा प्रकाशन गर्नुपर्नेछ ।
नेपाल राष्ट्र बैंकले गरेको आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षामा लघुवित्तले पनि बेस रेट प्रकाशित गर्नुपर्ने उल्लेख गरिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्