काठमाडौं । नबिल बैंक लिमिटेडले सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने भएको छ । बैंकको आइतबार बसेको संचालक समितिको बैठकले गतवर्षको मुनाफाबाट ३० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
बैंकले हाल कायम चुक्ता पुँजीको १८.५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागिसमेत ११.५ प्रतिशत नगद लाभांश गरि कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले सेयरधनीका लागि प्रस्ताव गरेको सो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्