काठमाडौं । नेको इन्स्योरेन्सले बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको मंसिर १८ गते आइतबार बसेको संचालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।
साथै, इन्स्योरेन्सले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश दिने भएको हो । उक्त प्रस्तावित लाभांश नियामक बिमा प्राधिकरण र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण हुने इन्स्योरेन्सले जनाएको छ ।
कम्पनीले गत वर्ष पनि १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्