बिहिबार नेप्सेमा सेयर कारोबार बन्द हुने अर्थ सरोकार २२ मंसिर २०७९, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं । बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार नहुने भएको छ । सरकारले उधौली पर्वको अवसरमा सार्वजनिक विदा दिएसँगै मंसिर २२ गते बिहिबार सेयर बजार बन्द हुने भएको हो । यो सँगै अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्ने भएको छ । छुटाउनु भयो कि ? अन्तत: एनआईसी एशियाले खोस्यो यौन दुर्व्यवहारका आरोपित दिपेन कार्कीको जिम्मेवारी !