×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्वाचन सफल भएको खुसियालीमा पुस ४ गते निर्वाचन आयोगले जलपान कार्यक्रम राख्दै

PRIME CA
GLOBAL IME BANK

निर्वाचन सफल भएको खुसियालीमा पुस ४ गते निर्वाचन आयोगले जलपान कार्यक्रम राख्दै

१ पुष २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मंसिर ४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन सफल रुपमा सम्पन्न भएको अवसरमा निर्वाचन आयोगले जलपान कार्यक्रमको आयोजना भर्ने भएको छ ।

आयोगले पुस ४ गते अपराह्न १ः३० बजे आफ्नै प्राङ्गढमा जलपान कार्यक्रमको आयोजना गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार जलपान कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित अतिविशिष्ट पदाधिकारीहरुको उपस्थिति रहनेछ ।

त्यस्तै, कार्यक्रममा मन्त्री, पूर्वमन्त्री, राजनीतिक दलका नेता, सुरक्षा अङ्गका प्रमुख, कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि लगायतको समेत उपस्थिति रहने प्रवक्ता पौडेलले बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: