काठमाडौं । एनएमबि बैंकले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
बैंकको सोमबार बसेको संचालक समितिको बैठकले सो लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र वितरण गरिने भएको छ ।
एनएमबि बैंकले अघिल्लो वर्ष भने १२.५ प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्