काठमाडौँ । युवा सेयर लगानीकर्ता प्रकाश सापकोटाले आईपीओ भर्न नछोड्न सुझाव दिएका छन् । पछिल्लो समय युवा सेयर लगानीकर्ताहरुमध्ये पनि धेरैले आईपीओ परेन भनेर भर्नै छोडेको भन्दै त्यस्तो नगर्न उनले सुझाव दिएका छन् । आफुले भर्न छोडे अरुले मौका पाउने बाहेक केहि नहुने भन्दै उनले हरेक आइपीओ भर्न युवाहरुलाई सुझाव दिएका हुन् ।
साथै उनले अहिले सस्तोमा पाएका बेला सेयर किन्नेहरुले नै बजारमा जित्ने दाबी गरेका छन् । सेयर सस्तोमा पाइएका बेला लगानी गर्नेहरुले भविष्यमा राम्रो मुनाफा कमाउन सक्ने बताउँदै उनले अहिले सस्तोमा पाएका बेला सेयर किन्न उपयोगी हुने दाबीसमेत गरेका छन् । आफुले समयमा बेच्न नजान्दा घाटा व्यहोरेको घटना स्मरण गर्दै उनले सेयर किनेपछि बेच्न जान्नुपर्नेसमेत बताएका छन् ।
सेपेस फोके टेलिभिजनमा प्रशारण हुने अर्थ सरोकार डटकमको प्रस्तुती टेलिभिजन कार्यक्रम ‘मार्केट टक’मा बोल्दै उनले यस्तो बताएका हुन् । बाँकी भिडियोमा हेर्नुहोस् :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्