काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार फुकुवा भएको छ ।
नेपाल स्टक एक्चेन्ज (नेप्से) ले सानिमाका आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीहरुको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । अव आइतबार मंसिर २५ गतेदेखि इन्स्योरेन्सको सेयर कारोबार पुनः सुरु हुने भएको छ ।
रिलायन्स लाइफ इन्सुरेन्ससँग मर्जर प्रक्रियामा रहेको सानिमाको गत असार २९ गतेदेखि सेयर कारोबार रोक्का रहेको छ । सानिमा र रिलायन्सले असार २९ गते मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।
हाल सानिमा लाइफको २ अर्ब ८ करोड ४० लाख रुपैयाँ र रिलायन्स लाइफको २ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्