काठमाडौँ । प्राविधिक विश्लेषक सुबास चन्द्र ढुंगानासँग अर्थ सरोकारले सेयर बजारको पछिल्लो स्थितिबारे प्रश्नोत्तर गरेको छ । पछिल्लो समय निकै चर्चित प्राविधिक विश्लेषकका रुपमा कहलिएका ढुंगानासँग अवको सेयर बजार कता ? बजार किन बढ्न मानिरहेको छैन ? प्राविधिक रुपमा अहिलेको बजार कताको यात्रामा छ ? लगायतका विषयमा प्रश्न सोधिएको छ । साथै कुन सरकारको पालामा सेयर बजार कस्तो भएको थियो ? देशलाई कुन अर्थमन्त्री फापेको थियो लगायतका विषयमा पनि हामीले उनीसँग कुराकानी गरेका छौं । प्रस्तुत छ उनै ढुंगानासँग गरिएको यो भिडियो कुराकानी :
अर्थ सरोकार
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्