Skip to content
LAXMI SUNRISE BANK

Breaking : रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको पद पनि गुम्यो !

अर्थ सरोकार

काठमाडौँ । सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि सांसद पद गुमाएका रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिसमेत रहन नपाउने भएका छन् ।

निर्वाचन आयोगका अनुसार कानुनत: उनको सभापति पद पनि खारेज भएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK