×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वाणिज्य बैंकहरुले घटाए ब्याजदर

PRIME CA

वाणिज्य बैंकहरुले घटाए ब्याजदर

१ माघ २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । १ माघ गते(आइतबार)देखि लागु हुनेगरी बैंकहरुले मुद्धती निक्षेपको ब्याजदर घटाएका हुन् ।

गत बुधबार बसेको नेपाल बैंकर्स संघले माघदेखि ब्याजदर घटाउने निर्णय गरेको थियो । सोही अनुसार माघ महिनाको लागि बैंकहरुले ब्याज घटाएका हुन् ।

योसँगै वाणिज्य बैंकहरुमा मुद्धती निक्षेपको ब्याजदर ११ प्रतिशत कायम गरिएको छ । यसअघि वाणिज्य बैंकहरुमा व्यक्तिगत मुद्धती निक्षेपको ब्याजदर १२.१३ प्रतिशत रहेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: