काठमाडौं । आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न सरकारले जाँचबुझ आयोग गठन गरेको छ ।
आइतबार दिउँसो बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोगन गठन गरेको हो ।
आइतबार बिहान काठमाडौंबाट चालक दलका ४ सदस्यसहित ६८ जना यात्रु बोकेर यति एयरलाइन्सको विमान पोखरा उडेको थियो । ‘ल्यान्डिङ क्लियरेन्स’ लिईसकेको विमान पोखराको पुरानो विमानस्थलको पछिल्लो भागमा रहेको सेती खोँचमा दुर्घटना भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्