काठमाडौं । हिमालयन बैंकले सिभिललाई प्राप्ति गर्ने अन्तिम स्वीकृति पाएको छ । १००ः८०.२८ सेयर अनुपातमा सिभिललाई प्राप्ति गर्न लागेको हिमालयन बैंकलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको हो ।
२८ पुसमा सम्पन्न भएको दुवै बैंकको वार्षिक साधारणसभाले हिमालयनले सिभिललाई प्राप्ति गर्ने प्रस्ताव पारित गरिसकेको छ । सिभिल हिमालयसँग विलय भएपछि ‘हिमालयन बैंक’को नामबाट एकीकृत कारोबार सुरु हुनेछ ।
अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएसँगै दुवै बैंकले एकीकृत कारोबार सुरु गर्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्