Skip to content
LAXMI SUNRISE BANK

ब्याजदर घटाउने बैंकर्स संघको निर्णय

अर्थ सरोकार

काठमाडौँ । बैंकर्स संघले ब्याज घटाउने निर्णय गरेको छ ।वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को आज बसेको बैठकले माघ १ गतेदेखि लागु हुनेगरी ब्याज घटाउने निर्णय गरेको हो ।

अव माघ महिनाको लागि वाणिज्य बैंकमा व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर १२.१३ प्रतिशतबाट घटेर ११ प्रतिशत कायम हुनेछ भने संस्थागत मुद्दतीतर्फको ब्याज पनि १०.१३ प्रतिशतबाट घटेर ९ प्रतिशत कायम हुनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK