×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘प्रभुमा बिलय भयो सेञ्चुरी…’ (फोटो कथा)

PRIME CA
GLOBAL IME BANK

‘प्रभुमा बिलय भयो सेञ्चुरी…’ (फोटो कथा)

२६ पुष २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ ।  सेञ्चुरी कमर्सियल बैंक लिमिटेड प्रभु बैंकमा बिलय भएको छ । आजबाट एकिकृत कारोबार सुरु भएसँगै सेञ्चुरी कमर्सियल बैंक औपचारिक रुपमा प्रभु बैंकमा बिलय भएको हो ।

पुस १७ गते दुवै बैंकलाई राष्ट्र बैंकले मर्जरलाई अन्तिम स्वीकृति दिएको थियो ।

मर्जरपछि मर्जपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन हुनेछन् भने डेपुटी सीईओमा मनोज न्यौपाने हुनेछन् । संचालक समितिमा प्रभु बैंकबाट ४ र सेञ्चुरीबाट ३ जना रहने छन् ।

मर्जरपछि बन्ने बैंकको कुल सम्पत्ति ३ खर्ब ४० अर्ब, चुक्ता पुँजी २३ अर्ब भन्दा बढी, कुल निक्षेप २ खर्ब ८४ अर्ब, कुल कर्जा लगानी २ खर्ब ५३ अर्ब, शाख संख्या ३६५, एटिएम ३०९, एक्सेन्टस काउन्टर ७२ र ग्राहक संख्या ३० लाख बढी हुने बैंकले जनाएको छ ।

मर्जरपछि बैंक अझ शसक्त हुने प्रभुको दाबी छ । दुई बैंक एक भएसँगै ‘सिनर्जी’सहित अगाडी बढ्नेमा प्रभु बैंकको जोड रहेको छ ।

प्रभु बैंककै प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा दुई बैंकको एकिकृत कारोबार सुरु भएको हो । बाँकी तस्विरमा हेर्नुहोस् …

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: