काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी लोकगायिका निरा छन्त्यालको मृत्यु भएको छ ।
पोखरामा आयोजना हुने चौथो संगबहादुर तथब्ज स्मृति कप कार्यक्रममा सहभागी हुन काठमाडौंबाट गएकी छन्त्यालको दुर्घटनामा परी मृत्यु भएको हो ।
निराले आइतबार बिहान सामाजिक सञ्जाल मार्फत माघे संक्रान्ति पर्वको शुभकामना समेत दिएकी थिइन् । छन्त्यालको मृत्यु पुष्ठी भएसँगै उनी सहभागी हुने भनिएको कार्यक्रम पनि स्थगित गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्