काठमाडौं । आइतबार बिहान काठमाडौंदेखि पोखराका लागि उडेको यति एयरको जहाज दुर्घटनामा पर्यो । आकाशबाटै बत्तितै झरेको यति एयरको जहाज घना बस्तीको बीचमा रहेको सेती नदीको खोँचमा खस्यो ।
घना बस्तीलाई छिचोल्दै खोँचमा बजारिएको विमान छेदविच्देद भयो । एकैछिनमा दुर्घटनास्थल स्थानीय, प्रहरी र नेपाली सेनाको टोलीले भरियो । जलिरहेको विमानबाट उद्धारमा खटिएकाहरुले मृतकका शव निकाल्न थाले ।
चालक दलका चार जना सदस्य र ६८ जना यात्रु सवार सो विमान पूर्ण रुपमा नष्ट भएको छ । हालसम्म ६९ जनाको शव दुर्घटनास्थलबाट निकालिएको भएपनि थपको शव भने अझै भेटिएको छैन । यद्यपी शव खोज्नका लागि सशस्त्र प्रहरीको गोताखोर घटनास्थलमा परिचालन गरिएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्