×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विमान दुर्घटनापछिका मनै रुवाउने ९ फोटो…(फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

विमान दुर्घटनापछिका मनै रुवाउने ९ फोटो…(फोटो-कथा)

Artha Sarokar

१ माघ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आइतबार बिहान काठमाडौंदेखि पोखराका लागि उडेको यति एयरको जहाज दुर्घटनामा पर्यो । आकाशबाटै बत्तितै झरेको यति एयरको जहाज घना बस्तीको बीचमा रहेको सेती नदीको खोँचमा खस्यो ।

घना बस्तीलाई छिचोल्दै खोँचमा बजारिएको विमान छेदविच्देद भयो । एकैछिनमा दुर्घटनास्थल स्थानीय, प्रहरी र नेपाली सेनाको टोलीले भरियो । जलिरहेको विमानबाट उद्धारमा खटिएकाहरुले मृतकका शव निकाल्न थाले ।

चालक दलका चार जना सदस्य र ६८ जना यात्रु सवार सो विमान पूर्ण रुपमा नष्ट भएको छ । हालसम्म ६९ जनाको शव दुर्घटनास्थलबाट निकालिएको भएपनि थपको शव भने अझै भेटिएको छैन । यद्यपी शव खोज्नका लागि सशस्त्र प्रहरीको गोताखोर घटनास्थलमा परिचालन गरिएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी