काठमाडौं । पोखरामा भएको विमान दुर्घटनाबारे विवरण लिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सहित उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका छन् ।
आइतबार बिहान चालक दलका चारजनासहित ६८ जना यात्रु बोकेर पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । सोही दुर्घटनाको अपडेट लिन प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछाने विमानस्थलको कन्ट्रोल रुममा पुगेका हुन् ।
कन्ट्रोल रुमबाट दुर्घटनाको अपडेल लिँदै प्रधानमन्त्री र गृहमन्त्री दुवैले उद्धार कार्य चुस्त र दुरुस्त बनाउन समेत निर्देशन दिईसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्