काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्र र जनताको पक्षमा नयाँ रेकर्ड कायम गर्ने बताएका छन् । राष्ट्रिय शहीद दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
‘यो पटक हामीलाई राष्ट्र र जनताको पक्षमा केही मानकहरु कायम गर्ने, केही रेकर्डहरु बनाउने आवश्यकता र बाध्यता छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘र मैले आफ्नो जीवनको उत्तरार्धमा अब सम्पूर्ण रुप्ले सुशासन र विकासको निम्ति काम गर्ने र त्यसभन्दा बाहेक अरु नगर्ने प्रतिवद्धता गरेको छु ।’
त्यस्तै, कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले स्वदेशमै रोजगार पाउने स्थिति र रोजगारीका लागि विदेश जानेहरुको व्यवस्थापनका लागि केही योजना सोच्दै गरेको समेत बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्