Skip to content
LAXMI SUNRISE BANK

‘सर्वोच्चको फैसलाको स्वागत गर्छु, म अनागरिक भएँ’

अर्थ सरोकार

रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई आफुले स्वागत गरेको बताएका छन् ।  सांसद पद खारेज भएपछि संचारकर्मीसँग कुराकानी गर्दै उनले आफुसँग कुनै प्रश्नको जवाफ नभएको उनले बताएका छन् ।
सर्वोच्चले सांसद पद खारेज भएको फैसला सुनाउँदा लामिछानेले गृह मन्त्रालयमै थिए ।
अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘म अनागरिक छु । कुनै प्रश्नको जवाफ मसँग छैन ।’
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK