काठमाडौं । रवि लामिछानेले राहदानी (पासपोर्ट) फिर्ता गरेका छन् । निवर्तमा गृहमन्त्री लामिछानेले राहदानी विभागमै पुगेर पासपोर्ट फिर्ता गरेका हुन् ।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकताको प्रमाणपत्र लिए लगत्तै उनले राहदानी फिर्ता गरेका हुन् ।
सन् २०१४ फेब्रुअरी २१ मा अमेरिकी नागरिकता लिएपछि कायम नरहेको नेपाली नागरिकताको आधारमा सन् २०१५ मा नेपाली राहदानी लिएका थिए । आइतबार पुनः नेपाली नागरिकता लिँदै रविले सो राहदानी फिर्ता गरेका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्