×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजारमा बुल सुरु भएको हो वा राजनीतिक परिवर्तनको कन्फिडेन्स मात्र हो ? कतिसम्म पुग्ला नेप्से…? (अन्तर्वार्ता)

PRIME CA

बजारमा बुल सुरु भएको हो वा राजनीतिक परिवर्तनको कन्फिडेन्स मात्र हो ? कतिसम्म पुग्ला नेप्से…? (अन्तर्वार्ता)

१८ पुष २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । धेरै पछिको बिरक्त लाग्दो घटाईपछि यसपटक सेयर बजारले केहि आशा देखाएको छ । नयाँ सरकार आएसँगै लगानीकर्ताको आत्मविश्वास छुट्टै छ । सेयर बजारले निरन्तर उकालो यात्रा गरिरहेको छ । तर यहि बेला धेरैलाई शंका छ- ‘के यो बढोत्तरी दिगो होला ?’
कतिपयले पुष मसान्तमा सेयर बेच्न सेयरको भाउ बढाइएको चर्चासमेत गरेका छन् । कतिपयले भने त्यसो नभई अव बियरिस बजार सकिएको र बुल बजारको सुरुवात भएकाले अव बजार माथि जाने नै तर्क गरिरहेका छन् ।
स्थिति जस्तो भए पनि पछिल्लो ३ महिनामा सेयर किन्ने सबैलाई राम्रो फाइदा भएको छ । यहि तथ्य बुझेर सेयर बजारमा लगानी गर्न इच्छुकहरु बढेका छन् । तर के यो सेयर किन्ने बेला हो त ? अर्थ सरोकार डटकमको भिडियो प्रस्तुती सेयरका कुरामा हामीले सेयर बजारको अवको सम्भावित यात्राका बारेमा चर्चा गरेका छौं ।  प्रस्तुत छ प्राविधिक विश्लेषक अजय सिंह थापासँग गरिएको विशेष कुराकानी :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: