×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर दलालहरुको संघको अध्यक्षमा धर्मराज सापकोटा निर्वाचित, अरु को-को दलाल के-के भए ?

PRIME CA

सेयर दलालहरुको संघको अध्यक्षमा धर्मराज सापकोटा निर्वाचित, अरु को-को दलाल के-के भए ?

२४ पुष २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सेयर दलालहरुको संगठन नेपाल स्टक एशोसिएसनको अध्यक्षमा धर्मराज सापकोटा निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न संघको अधिवेशन सर्वलक्ष्मी सेक्युरिटिजका सञ्चालक समेत रहेका सापकोटालाई अध्यक्षमा निर्वाचित गरेको हो ।

संघको अधिवेशनले उपाध्यक्षमा लिन्च सेक्युरिटिजकी सरिता अधिकारीलाई सर्वसम्मत चयन गरेको छ भने महासचिवमा सुनधारा सेक्युरिटिजका फणिन्द्र ढकाललाई चयन भएका छन् ।

त्यस्तै, सचिवमा स्वेता सेक्युरिटिजका सुयोग अधिकारी र कोषाध्यक्षमा नासा सेक्युरिटिजका मदन पौडेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः प्रियान्सु अग्रवाल, मित्रलाल श्रेष्ठ र प्रज्वल उप्रेती चयन भएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: