Skip to content
LAXMI SUNRISE BANK

यति एयरलाइन्सको सोमबार हुने सम्पूर्ण उडान रद्ध

अर्थ सरोकार

काठमाडौं । यति एयरलाइन्सले भोलि (सोमबार) हुने सम्पुर्ण उडान रद्ध गरेको छ ।

आइतबार पोखरामा यति एयरको एटिआर जहाज दुर्घटनामा परेपछि एयरलाइन्सले सबै नियमित उडान रद्ध गरेको हो । आइतबार साँझ एक सूचना जारी गर्दै एयरलाइन्सले सोमबार हुने सम्पूर्ण उडान रद्ध गरेको जनाएको हो ।

एयरलाइन्सका अनुसार भोली आपतकालीन तथा उद्धारका उडान भने हुनेछन् ।

पोखरामा भएको दुर्घटनामा परी हालसम्म ६९ जनाको मृत्यु पुष्टी भएको छ । बाँकीको शव खोज्न सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ । पहिचान गरिएका शव भोली (सोमबार) परिवारलाई बुझाइने छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK