काठमाडौँ । शैक्षिक योग्यताबारे प्रश्न उठेपछि कृषि बिकास बैंक लिमिटेडका अध्यक्ष रमेश दुवाडीले राजिनामा दिएका छन् । उनी गैरकानुनी रुपमा बैंकको अध्यक्ष पदमा रहेको भन्दै अख्तियारमा उजुरी परी छानविन प्रक्रिया अगाडी बढेपछि उनले पद छोडेका हुन् ।
कृषि बिकास बैंककै एक उच्च अधिकारीले उनको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै अख्तियारमा उजुरी गरेका थिए ।
२०७८ कात्तिक १२ गते बैंकको सञ्चालक बनेका उनी गत मङ्सिरमा बैंकको अध्यक्ष बनेका थिए । नियुक्त भएको दुई महिनामै उनले बैंक छाडेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्