Skip to content
LAXMI SUNRISE BANK

‘सरकार पूँजीबजारमा सकारात्मक सुधार होस् भन्ने पक्षमा छ’ :अर्थमन्त्री

अर्थ सरोकार

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सेयर बजारप्रति सरकार सकारात्मक भएको बताएका छन् । आइतबार संसदमा उठेका विषयको जवाफ दिंदै उनले यस्तो बताएका हुन् ।
उनले पूँजीबजार अर्थतन्त्रको ऐना भएको बताउँदै सरकार सेयर बजारको सकारात्मक सुधार होस् भन्ने पक्षमा रहेको बताएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK