काठमाडौं । फागुन १ गते (सोमबार) सरकारले सार्वजनिक बिदा दिएको भए पनि बैंकहरु भने खुल्ने भएका छन् ।
जनयुद्ध दिवसको अवसरमा सरकारले फागुन १ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरे पनि नेपाल राष्ट्र बैंकले अत्यावश्यक कामका लागि आंशिक रुपमा बैंक खुला गर्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकले सार्वजनिक बिदाको दिन (सोमबार) चेक क्लियरिङ, नगद कारोबार र आरटीजीएस कारोबार केहीबेर खोल्न भनेको हो । राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले बिहान १० बजेदेखि साढे ११ बजेसम्म बैंक खुला गर्नेछन् । सोमबार अत्यावश्यक बाहेकका कामका लागि र पूरा अवधि भने बैंकहरु खुला हुने छैनन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्