×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकमा साटेको डलर नै नक्कली परेपछि…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिटिजन्स बैंकमा साटेको डलर नै नक्कली परेपछि…

Artha Sarokar

११ फाल्गुन २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिटिजन्स बैंक लिमिटेडबाट साटिएको डलर नक्कली परेको छ । चलचित्र बिकास बोर्डले आयोजना गरेको ‘नेपाल्स् फिल्म फेस्ट’का लागि यूएई पुगेका बोर्डकर्मी नक्कली डलरसहित दुबईको विमानस्थलमा समातिएपछि सिटिजन्स बैंकको यस्तो प्रकरण बाहिर आएको हो ।

दुबई पुगेका नेपालीसँग नक्कली नोट भेटिएपछि त्यहाँ नीजलाई झन्डै ३ घण्टा केरकार गरिएको थियो । उनीहरुले सिटिजन्स बैंकको कपन साखाबाट डलर साटेका थिए । पछि दुबईमा बस्ने अर्का एक नेपाली युवाले आफू ‘ग्यारेण्टी’ बस्ने गरी आइडी कार्ड ‘धरौटी’ बुझाएपछि उनीहरू रिहा भएका थिए ।
यता नेपालको प्रहरीलाई भने यस विषयमा जानकारी नदिईएको पाइएको छ । प्रहरी र राष्ट्र बैंकले पनि घटनाबारे आफुलाई जानकारी नभएको दाबी गरेका छन् । घटना बाहिरिंदा पनि सिटिजन्स बैंकका अधिकारी यस विषयमा बोल्न नखोज्नुले घटनालाई थप रहस्यमय बनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी