×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पार्किङ हटेपछि दरबारमार्गमा ग्राहक आउन छोडे, व्यवसाय टाँट पल्टिने डरले व्यापारी सडकमा (फोटो-कथा)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

पार्किङ हटेपछि दरबारमार्गमा ग्राहक आउन छोडे, व्यवसाय टाँट पल्टिने डरले व्यापारी सडकमा (फोटो-कथा)

Artha Sarokar

१५ फाल्गुन २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । दरबारमार्ग क्षेत्रमा पार्किङ हटाएको भन्दै व्यवसायीहरु सडकमा उत्रिएका छन् । काठमाडौँ महानगरले पार्किङ हटाएपछि दरबारमार्ग क्षेत्रको व्यवसाय ६० प्रतिशतले घटेको भन्दै व्यवसायीहरु आन्दोलित भएका  हुन् ।

व्यवसायीहरु आफ्ना पसलका सटरहरु बन्द गरेर कालो ब्यानर राख्दै ‘दरबारमार्गको पार्किङ हटाएकोमा हाम्रो घोर विरोध छ’ जस्ता नारासहित सडक प्रदर्शनमा उत्रिएका थिए । पार्किङ हटेसँगै त्यहाँ आउने ग्राहकको संख्या घटेको छ । व्यवसायीको आन्दोलन तस्बिरमा हेर्नुहोस्:

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी