काठमाडौं । दरबारमार्ग क्षेत्रमा पार्किङ हटाएको भन्दै व्यवसायीहरु सडकमा उत्रिएका छन् । काठमाडौँ महानगरले पार्किङ हटाएपछि दरबारमार्ग क्षेत्रको व्यवसाय ६० प्रतिशतले घटेको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् ।
व्यवसायीहरु आफ्ना पसलका सटरहरु बन्द गरेर कालो ब्यानर राख्दै ‘दरबारमार्गको पार्किङ हटाएकोमा हाम्रो घोर विरोध छ’ जस्ता नारासहित सडक प्रदर्शनमा उत्रिएका थिए । पार्किङ हटेसँगै त्यहाँ आउने ग्राहकको संख्या घटेको छ । व्यवसायीको आन्दोलन तस्बिरमा हेर्नुहोस्:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्