काठमाडौँ । सांसद हरि ढकालले संसदमा पहिलोपटक बोल्दै पूँजी बजार सुधारका कार्यक्रम के छन् भनी अर्थमन्त्रीलाई प्रश्न गरेका छन् ।
आइतबार सेयर बजार घटेको स्मरण गराउँदै उनले सेयर बजार नेपाली अर्थतन्त्रको ऐनासमेत भएको स्मरण गराउँदै यस विषयमा सरकार गम्भीर हुनुपर्नेतर्फ ध्यानाकर्षण गराएका छन् ।
उनले किसानका समस्याका बारेमा पनि संसदमा प्रश्न उठाएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्