×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुवाडीको राजिनामापछि कृषि विकास बैंकको कावा अध्यक्ष बने राजेन्द्र प्रसाद मिश्र

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

दुवाडीको राजिनामापछि कृषि विकास बैंकको कावा अध्यक्ष बने राजेन्द्र प्रसाद मिश्र

Artha Sarokar

७ फाल्गुन २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कृषि विकास बैंकको कार्यवाहक अध्यक्षमा राजेन्द्र प्रसाद मिश्र नियुक्त भएका छन् ।

बैंकका तत्कालीन अध्यक्ष रमेश दुवाडीले राजिनामा दिएसँगै सञ्चालक समितिको बैठकले मिश्रलाई कार्यवाहक अध्यक्षमा नियुक्त गरेको हो ।

शैक्षिक योग्यताबारे प्रश्न उठेपछि कृषि विकास बैंकका तत्कालीन अध्यक्ष दुवाडीले राजिनामा दिएका थिए ।

अध्यक्षको अनुपस्थितिमा एक जना कार्यवाहक बन्न सक्ने व्यवस्थाअनुरुप नै मिश्रलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको एक सञ्चालकले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी