काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले आफुविरुद्धको लान्छाना प्रमाणित भए आफु टुँडिखेलमा झुन्डिन तयार भएको बताएका छन् । बोर्डले आज गरेको एक विशेष अन्तरक्रिया कार्यक्रममा हमालले यस्तो बताएका हुन् । उनीविरुद्ध दोहोरो नागरिकता लिएको र पैसा उठाएको भन्दै विभिन्न संचारमाध्यममा समाचारहरु आएका थिए ।
उनले आफ्नो नेपालको बाहेक अन्य देशको नागरिकता नरहेको दाबी गरे । संचारमाध्यममा आएका आफुविरुद्धका खबर कपोकल्पित भएको दोहोर्याउँदै उनले त्यसमा कुनै पनि सत्यता नरहेको दाबीसमेत गरे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्