×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डले सोमबार दिउँसो विशेष पत्रकार सम्मेलन गर्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

धितोपत्र बोर्डले सोमबार दिउँसो विशेष पत्रकार सम्मेलन गर्दै

Artha Sarokar

२३ माघ २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आज (सोमबार) दिउँसो पत्रकार सम्मेलन गर्ने भएको छ । धितोपत्र बोर्डले गरिरहेका कामकारवाहीहरुबारे थप जानकारी दिन र सम्बन्धित निकाय र सरोकारवालाहरुसँगको छलफल मिडियासमक्ष ल्याउन बोर्डले दिउँसो ३:३० बजे पत्रकार सम्मेलन गर्न लागेको हो ।
पत्रकार सम्मेलनमा धितोपत्र बोर्डले गरिरहेका कामकारवाहीका बारेमा संचारकर्मीको प्रश्न लिने र सोको जवाफ दिने कार्यक्रम छ । त्यसअगाडी धितोपत्र बोर्डले आफुले गरिरहेको कामका विषयमा विस्तृत जानकारी दिने कार्यक्रम छ ।
कार्यक्रम ललितपुरस्थित केएमसी कलेजमा हुन लागेको हो । होटलमा बढी खर्च हुने भएकाले कलेजसँग सहयोग मागेर कलेजमा कार्यक्रम गर्न लागिएको बोर्डले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी