×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आगामी वर्ष बैंक तथा वित्तीय संस्थामा ४० दिन बिदा, बैंकहरुले जनयुद्ध दिवस पनि मनाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आगामी वर्ष बैंक तथा वित्तीय संस्थामा ४० दिन बिदा, बैंकहरुले जनयुद्ध दिवस पनि मनाउने

Artha Sarokar

१० चैत्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी वर्षका लागि बैंक तथा वित्तीय संस्थाको बिदा सार्वजनिक गरेको छ । राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले एक सूचना जारी गर्दै आगामी वर्ष २०८० का लागि बैंक बिदाको सूची सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले जारी गरेको बैंक बिदाको सुची अनुसार आगामी वर्ष ४० दिन बैंक तथा वित्तीय संस्थामा पूर्ण रुपमा बिदा हुने भएको छ । तर, बिदाको दिन बैंक तथा वित्तीय संस्थाहरुमा नगद भुक्तानी, ईसीसी, राष्ट्र ऋण व्यवस्थापन तथा आरटिजीएस लगायतका अत्यावश्यक बैंकिङ सेवा न्यूनतम कर्मचारीको उपस्थितीमा खुला रहनेछ ।

केहि बिदा भने सरकारले घोषणा गरेको बिदा अनुसार निर्धारण गरिनेछ । राष्ट्र बैंकका अनुसार बिदाको दिन बैंकिङ्ग कार्यलय समय भने बैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजेदेखि ५ बजेसम्म हुनेछ । त्यस्तै, कात्तिक १६ गतेदेखि माघ १५ सम्म १० बजेदेखि ४ बजेसम्म हुनेछ । शुक्रबार भने १० बजेदेखि साढे १ बजेसम्म बैंकिङ कार्यालय खोल्नुपर्नेछ । यस्तो त राष्ट्र बैंकले जारी गरेको बैंक बिदाको सुचीः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी