काठमाडौं । चैत ७ गते (मंगलबार) सार्वजनिक बिदा भए पनि बैंकहरु खुला रहने भएका छन् । सरकारले घोडेजात्राको अवसरमा उपत्यकामा सार्वजनिक बिदा दिए पनि बैंक तथा वित्तीय संस्था भने खुला रहने भएका हुन् ।
सार्वजनिक बिदा भए पनि नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाहरुलाई सेवा सञ्चालन गर्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकले उपत्यका बाहिरका कार्यालयमा हुने नगद कारोबार, इलेक्ट्रोनिक चेक क्लियरिङ्ग, आरटिजीएस लगायतका अत्यावश्यक बैंकिङ्ग सेवा सूचारु राख्न बैंक तथा वित्तीय संस्थाका सम्बन्धित विभाग तथा कार्यालय खुला राखी आवश्यक व्यवस्था मिलाउनु निर्देशिन दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्