Skip to content
LAXMI SUNRISE BANK

काभ्रेमा ४.३ म्याग्नेच्युटको भूकम्प गयो

अर्थ सरोकार

काठमाडौं । काभ्रेमा भूकम्प गएको छ ।

आइतबार बिहान काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर ४.३ म्याग्नेच्युटको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार काभ्रेपलाञ्चोक कन्द्रबिन्दु भएको गएको भूकम्पको धम्का आसपासका जिल्लाहरुमासमेत महशुस गरिएको थियो ।

भूकम्पका कारण हालसम्म कुनै पनि मानवीय क्षति नभएको जानकारी आएको छ भने थप विवरण आउन बाँकी छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK