काठमाडौं । पूँजी बजारको सुधारका लागि भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) पुगेका लगानीकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रबार पूँजी बजारसँग सम्बन्धित ५८ बुँदे माग पुरा नभएको भन्दै दबाब कार्यक्रम गर्न नेप्से पुगेका लगानीकर्ता तिलक कोइराला, नयन बास्तोला, अर्जुन प्रसाद कोइरालासहितका लगानीकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका उनीहरुलाई प्रहरी बृत्त अनामनगरमा राखिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्