Skip to content
LAXMI SUNRISE BANK

नारी दिवसको अवसरमा सार्वजनिक बिदा, सेयर कारोबार नहुने

अर्थ सरोकार

काठमाडौं । बुधबार सेयर बजार बन्द हुने भएको छ ।

अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सरकारले आज (फागुन २४ गते) देशभर सार्वजनिक बिदा दिएसँगै नेप्सेमा कारोबार पनि बन्द हुने भएको हो ।

मंगलबार १४.४१ अंकले बढ्दै १९५२.६६ बिन्दुमा पुगेको बजार अब बिहीबार बिहान ११ बजेमात्रै खुल्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK