×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अहिलेको बजार बियरिस नै छ’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘अहिलेको बजार बियरिस नै छ’

२३ फाल्गुन २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर बजार विश्लेषक रामहरि नेपालले अहिलेको सेयर बजार बियरिस नै रहेको बताएका छन् । स्पेस फोके टेलिभिजनमा प्रशारण हुने अर्थ सरोकार डटकमको प्रस्तुती साप्ताहिक टेलिभिजन कार्यक्रम ‘मार्केट टक’मा बोल्दै नेपालले यस्तो बताएका हुन् । उनले यसपटक बुल कन्फर्मेसनको आशा गरिए पनि तत्कालका लागि सो सम्भावना नदेखिएको र अहिलेको बजार बियरिस नै रहेको दाबी गरेका हुन् ।
कार्यक्रममा बोल्दै उनले अहिले नै सेयर किन्नुहोस् भन्ने अवस्था नरहेकोसमेत बताएका छन् । अहिलेको समय बेच्ने समय त झन् हुँदै नभएको तर्क गर्दै उनले सेयर किन्न पनि केहि समय बजारको लय हेर्न र निर्णय गर्न सुझाव दिएका छन् ।
यसअघि बजार घट्दै गर्दा अधिकांस विश्लेषकहरुले बुल नसकिएको दाबी गर्दा नेपालले बियरिस बजार सुरु भईसकेको दाबी गरेका थिए भने उनको सो दाबी मिलेको थियो । विष्णु पौडेल अर्थमन्त्री भएपछि पनि उनले केहि समय बजार माथि जाने बताएका थिए ।
प्रस्तुत छ, उनै नेपालसँग गरिएको यो कुराकानी :       

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: