काठमाडौं । सोमबार राष्ट्रपति कार्यालय, शीतल निवासमा नयाँ राष्ट्रपति रामचन्द्र पौडेलको स्वागत र निवर्तमान राष्ट्रपति विद्यदेवि भण्डारीको बिदाई भएको छ । एक विशेष समारोहकाबीच नयाँ राष्ट्रपति पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् भने निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाई गरिएको छ ।
नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । समारोहमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभा अध्यक्ष, पूर्वराष्ट्रपति डा रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरु र मन्त्रिपरिषद्का पूर्वअध्यक्षको सहभागिता रहेको थियो ।
नवनिर्वाचित राष्ट्रपतिको शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालले निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइ गरेका छन् । त्यस अवसरमा नेपाली सेनाले विषेश सम्मान अर्पण गरेको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्