Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय बिमा कम्पनीले माग्यो ठुलो संख्यामा कर्मचारी, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

अर्थ सरोकार

काठमाडौं ।  राष्ट्रिय बिमा कम्पनीले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले प्रशासन व्यवस्थापक, सह प्रशासन व्यवस्थापक, प्रशासन,सह व्यवस्थापक (चार्टड एकाउन्टेट), प्रशासन, नायव व्यवस्थापक, प्रशासन, नायव व्यवस्थापक (चार्टड एकाउन्टेट), प्रशासन, कानून अधिकृत, प्रशासन, सूचना प्रविधि अधिकृत, प्रशासन, सहायक ब्यवस्थापक, प्रशासन, सहायक “क”, प्रशासन, सहायक “ख” पदका लागी दरखास्त आह्वान गरेको हो ।

लोक सेवा आयोगबाट प्राप्त सहमति तथा कम्पनीको कर्मचारी सर्त सम्बन्धी विनियमावली अनुसार कम्पनी र सो अनुसार रिक्त रहेका देहायेका पदहरुका लागि योग्य नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

साथै, दरखास्त बुझाउने अन्तिम म्याद सूचना प्रकाशित भएको मितिले २१ दिन अर्थात् चैत २३ भित्र र दोब्बर दस्तुर तिरी म्याद सकिएको ७ दिन अर्थात् चैत ३० गते सम्म आवेदन दिन सकिनेछ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK