काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिएका छन् ।
नेपाली कांग्रेस परित्याग गरेको केहि घण्टापछी नै उनले डिजिटल फर्म भरेर रास्वपाको सदस्यता लिएका हुन् । आवेदन परेको केहीबेरमै उनलाई रास्वपाले सदस्यता दिएको हो।
वाग्लेलाई रास्वपाले तनहुँ क्षेत्र नं १ मा उपनिर्वाचनको टिकट दिने भएपछि वाग्लेले काँग्रेस छोडेका थिए ।
त्यसपछि डिजिटल फर्म भरेर पार्टी सदस्यको आवेदन दिएका थिए । तर पार्टीले टिकट नदिएपछि उनी पार्टीप्रति नै रुष्ट थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्