×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपराष्ट्रपति चयनका लागि मतदान सुरु (फोटो-कथा)

PRIME CA

उपराष्ट्रपति चयनका लागि मतदान सुरु (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार

काठमाडौं । उपराष्ट्रपति चयनका लागि संसद भवनस्थित ल्होत्से मलमा मतदान सुरु भएको छ । बिहान १० बजेबाट सुरु भएको मतदान प्रक्रिया दिउँसो ३ बजेसम्म चल्नेछ ।

उपराष्ट्रपति पदमा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, सत्ता गठबन्धनको साझा उम्मेदवारको रूपमा जनता समाजवादी पार्टी, नेपालबाट रामसहायप्रसाद यादव, जनमत पार्टीबाट ममता झा र जनता समाजवादी पार्टी, नेपालबाट नै प्रमिलाकुमारी यादव उपराष्ट्रपति पदको उम्मेदवार छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: