काठमाडौँ । काठमाडौँबाट दुबई उडेको जहाजमा आगलागी भएको छ । उडिरहेको आकाशमा आगलागी हुँदा ठुलो आवाजसमेत आएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको हो ।
अहिले सो विमानले नेपालको आकाश छोडीसकेको छ ।
पर्यटनमन्त्री सुदन किरातीले सो विमान आफ्नो गन्तब्यतर्फ लागिसकेकाले सबैलाई चिन्ता नलिन भनेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्