काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकर्सलाई भेटेर सुझाव लिएका छन् । अर्थतन्त्र समस्यामा परेको भन्दै कठिन जिम्मेवारी पाएको चर्चा भएपछी महतले अर्थतन्त्रसँग सरोकार राख्ने विभिन्न संघ-संगठनहरुलाई भेटेर सुझाव लिईरहेका छन् ।
सोमबार नै अर्थमन्त्रीले सेयर लगानीकर्ताहरुलाई भेटेका थिए । सेयर लगानीकर्ताका समस्या सुनेपछि उनले नेपाल धितोपत्र बोर्डका अध्यक्षलाई समेत भेटी सेयर बजारको अवस्थाका बारे ब्रिफिङ लिएका थिए ।
त्यसपछि उनले बैंकर्स संघसँग सुझाव लिईरहेका छन् ।
अर्थमन्त्री महतले आइतबार नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँग भेटेर सुझाव लिएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्